काठमाडौँ ।जनता बैंक नेपाल लिमिटेडको ९ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रम गरि मनाउँदै छ ।जनता बैंक नेपाल लिमिटेडले वार्षिक उत्सव पारेर बैङकिङ जागरणका लागि ‘प्रभात फेरी’ पदयात्रा आयोजना गर्यो।जनता बैंक नेपाल लिमिटेडको उधोग,कृषि, पर्यटन, उर्जा लगायत विभिन्न क्षेत्रमा लगानी गरेको छ ।अब्बल कारोबार र छिटो छरितो सुबिधा दिई रहेको बैंकमा एक हजार भन्दा बढी स्टाफ रहेका…