धादिङ उत्तर फर्किएको सुख्खा डाँडा, साना बुट्यान जंगल भित्र लटरम्म पाकेका कफीका बोट । किसानलाई टिप्न भ्याई नभ्याई छ । टन्टलापुर घाममा कफी टिप्न बारीभरी किसानको लर्को लाग्ने गर्छ । बारी भरी कफीबोटले ढकमक्क हुने गरेपछि त्यस ठाउँलाई समेत कफीडाँडाको रुपमा चिनिने गर्दछ । जिल्लाको सिद्धलेक गाउँपालिकाको नलाङमा पर्ने यस क्षेत्रमा कफी खेती गरेर करोड…