काठमाडौंअर्थमन्त्री डा. युवराज खतिवडाले सरकार बीच वितरणमूखी कार्यक्रममा होडबाजी हुँदा बजेट अनुशासन पालना नभएको बताएका छन् । उनका अनुसार उत्पादनमूखी भन्दा वितरणमूखी कार्यक्रममा होडबाजी गर्दा सरकारी ढुकुटी रित्तो भएको हो । खतिवडाले शुक्रबार अपरान्ह अर्थ मन्त्रालयमा पत्रकार सम्मेलन गरी श्वेतपत्र सार्वजनिक गरेका हुन् ।यसअघि संसद बैठकमा सम्बोधन गर्दै अर्थमन्त्री खतिवडाले नेपालको आर्थिक तथा वित्तीय अवस्था…