काठमाडौंनेपाली नम्बर प्लेटका ग्याँस बुलेट सञ्चालन गर्न दिन भारत सकारात्मक देखिएको छ । नेपाल–भारत अन्तरसरकारी समिति (आईजीसी) को बैठकको पूर्वसन्ध्यामा राजधानीमा मंगलबार देखि सुरु भएको दुई मुलुकका वाणिज्य सहसचिवस्तरीय अन्तरसरकारी उपसमिति (आईजीएससी) बैठकमा भारतीय पक्ष यस विषयमा सकारात्मक देखिएको हो।नेपालका तर्फबाट बैठकमा सहभागी वाणिज्य मन्त्रालयका सहसचिव रवीशंकर सैजुले मंगलबार भएको द्विपक्षीय बैठकमा भारतले बिस्फोट्न सम्बन्धी…