काठमाडौँ । आज दुई वटा कम्पनीको हकप्रद सेयर भर्ने अन्तिम दिन हो । सिभिल बैकले मङ्सिर २२ गतेदेखि १० बराबर ४ अर्थात ४० प्रतिशतका दरले हकप्रद बिक्रि खुला गरेको थियो । बैंकले पहिले पुष २७ सम्मका लागि हकप्रद भर्न पाउने म्यादलाई थप दिन थप गरि माघ १२ सम्म भर्न मिल्ने बनाएको थियो । जस अनुसार आज हकप्रद भर्ने…