– रमेश लम्सालरसिबी अधिकारीकाठमाडौँ, ५ माघ । आन्तरिकरुपमा उडान गरिरहेका आठ हेलिकप्टर कम्पनीले ५४ लाख २३ हजार ६५१ रकम तिर्न अटेर गरेका छन् ।आन्तरिकतर्फ उडान गरिरहेका कूल १८ वायु सेवा कम्पनीमध्ये आठ वटा हेलिकप्टर कम्पनीले सेवा पुर्याइरहेका छन् ।नेपाल नागरिक उड्डयन प्राधिकरण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल उड्डयन कार्यालयका अनुसार आठ हेलिकप्टर कम्पनीले बुझाउनुपर्ने रकम बुझाउन नमानेका…