केन्द्रबिन्दु संवाददाता । २ असार २०७४, काठमाडौ ।ओम डेभलपमेन्ट बैंकले गोर्खाको मनास्लु विकास बैंकलाई प्रप्ती गरेपछि शुक्रबारदेखि एकिकृत कारोबार सूरु गरेको छ । बैंकको संयुक्त कारोबारको उद्घाटन नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवि नेपालले गरेका हुन ।ओमले मनास्लु विकास बैंकलाइ गाभेपछि बैंकको चुक्ता पूँजी एक अर्ब ६५ करोड रुपैयाँ पुगेको छ । हाल बैंकले १५…