बाजुरा । बाजुराको मार्तडी–थामलेख सडकखण्डको बडीमलिका नगरपालिका–२ स्थित भौनेरा खोलामा निर्माणाधीन पक्की पुलको करिब साढे २ बर्षमा ४० प्रतिशत भौतिक प्रगति भएको छ । ८० मिटर लामो उक्त पुल निर्माणको लागी २०८२ साल असार १५ गते निर्माण कार्य सम्पन्न गर्नेगरी ०८० जेठ ३० गते एम।के।विल्डर्स एण्ड कन्ट्रक्सन कम्पनी प्रालीसंग झण्डै १० करोड १० लाख ३५…