काठमाडौं । एमएडब्लू वृद्धिले नेपालभर विद्युतिय सवारीको विकासलाई तीव्र बनाउँदै १४० भन्दा बढी सुचारु चार्जिङ स्टेशनहरू सञ्चालनमा ल्याएको छ । बढ्दै गएका ईभी प्रयोगकर्ताहरूलाई सहयोग गर्ने र देशभर दिगो यातायातलाई प्रवर्द्धन गर्ने क्रममा यो उपलब्धिलाई उल्लेखनीय मानिएको छ। कम्पनीले यसै वर्षको अन्त्यसम्म थप १०० भन्दाबढी सीसीएस२ फास्टचार्जिङ स्टेशन स्थापना गर्ने लक्ष्य राखेको छ, जसले ईभी…