तोलामा ४४ सय रूपैयाँ बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं ।आज मंगलबार सुन र चाँदी दुवैको भाउ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख दुई हजार नौ सय रूपैयाँमा किनबेच भइरहेको छ। अघिल्लो दिन प्रतितोला दुई लाख ९८ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज ४ हजार ४ सय रुपैयाँले बढेर तीन लाख २ हजार ९ सय…

Logo