उद्यमी तथा मध्यमवर्गीय परिवारमाथिको बोझ घटाइने

काठमाडौं । सरकारले उद्यमी तथा मध्यमवर्गीय परिवारमाथिको बोझ घटाउने जनाएको छ । संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेल आर्थिक वर्ष २०८३–८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो जानकारी दिएका हुन् ।

Logo