बर्लीको बजारमा आक्रामक विस्तार: अब २२ मोडलसहित नेपालकै सबैभन्दा ठूलो एयर कूलर रेन्ज

काठमाडौं । नेपाली उपभोक्ताको मन जितिरहेको अन्तर्राष्ट्रिय ब्रान्ड बर्ली होम एप्लायन्सले यस सिजनमा आफ्नो कुलिङ पोर्टफोलियो थप मजबुत बनाएको छ। ठूला व्यावसायिक प्रयोजनका लागि ३ शक्तिशाली कमर्सियल कूलर सार्वजनिक गरेको छोटो समयमै कम्पनीले अब घरेलु तथा व्यक्तिगत प्रयोगका लागि १ नयाँ डेजर्ट कूलर र १ नयाँ पर्सनल कूलर बजारमा ल्याएको छ। यो नयाँ लन्चसँगै बर्लीले…

Logo