नेपालमा विद्युतीय सार्वजनिक यातायातलाई सुदृढ बनाउन कुमारी बैंक र जीआईजेडबीच सहकार्य

काठमाडौं। नेपालमा दिगो विद्युतीय गतिशीलतालाई प्रवर्द्धन गर्नका लागि कुमारी बैंक लिमिटेड र जीआईजेडबीच समझदारी भएको छ। यस सहकार्यले विशेषगरी विद्युतीय माइक्रो तथा मिनी बसको प्रयोग र सञ्चालनलाई तीव्रता दिन वित्तीय संयन्त्र र डिजिटल नवप्रवर्तनलाई सहयोग पुर्‍याउनेछ। यस पहलले सार्वजनिक यातायात सञ्चालकलाई वित्तीय पहुँच उपलब्ध गराउने लक्ष्य राखेको छ। नेपालको लागि दिगो विद्युतीय यातायात परियोजना, जीआईजेड…

Logo