काठमाडौं । नेपालमा फोर्थिङ ब्रान्डको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी ग्रुपअन्तर्गतको लक्ष्मी ई-मोबिलिटी प्रालिले तिहारको अवसरमा विशेष अफर 'फोर्थिङ तिहार भाइब' घोषणा गरेको छ। यो विशेष अफर कात्तिक ३, २०८२ गतेसम्म सञ्चालन हुनेछ। जसअन्तर्गत ग्राहकहरूले स्टाइल, परफर्मेन्स र इनोभेशन मिसिएको ब्रान्डको प्रिमियम इलेक्ट्रिक एसयूभी 'फोर्थिङ फ्राइडे' अनुभव गर्न सक्नेछन्। ग्राहकलाई यसको बुकिङमा आइफोन १७ प्रो…