सुनको मूल्य तोलामा आज २ लाख १७ हजार नाघ्यो

काठमाडौं। आज नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ । मंगलबार सुनको मूल्य तोलामा २ लाख १७ हजार १०० रुपैयाँ पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो मूल्य हालसम्मकै उच्च हो भने अघिल्लो दिनको तुलनामा मात्रै १ हजार ९०० रुपैयाँ बढेको छ । सोमबार सुनको मूल्य तोलामा २ लाख १५ हजार २००…

Logo