‘केन्द्रबिन्दु ईभी बज २०८२’ सफलतापूर्वक सम्पन्न, विद्युतीय सवारीकाे नीति र प्रवर्द्धनबारे गहन बहस

काठमाडौं । केन्द्रबिन्दु अनलाइन मिडिया प्रालिको आयोजनामा पहिलोपटक यही भदौ २२ गते ‘केन्द्रबिन्दु ईभी बज–पोलिसी डिस्कोर्स २०८२’ कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यता सम्पन्न भएको कार्यक्रममा नेपालको अटोमोबाइल उद्योगको अवस्था, चुनौती र सम्भावना, नेपाली बजारमा उपलब्ध प्रमुख ईभी ब्राण्ड, उपभोक्ताको रोजाइ, विद्युतीय सवारीका फाइदा तथा व्यवहारिक चुनौती,…

Logo