संसद् भवनको राष्ट्रिय वाणिज्य बैंकबाट ५ करोड नगद र १८ किलो सुन लुटपाट भएको दाबी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर विश्व पौडेलले संसद् भवनभित्र रहेको राष्ट्रिय वाणिज्य बैंकको नयाँ बानेश्वर शाखाबाट झण्डै ३८ करोड बराबरको नगद र सुन लुटिएको खुलासा गरेका छन् । एक कार्यक्र्रममा गभर्नर पौडेलले उक्त शाखाबाट ५ करोड नगद र १८ किलो सुन लुटपाट भएको खबर पाएको बताएका हुन् । सबारे बैंकको सिसिटिभी हेरेर अनुसन्धान भइरहेको…

Logo