काठमाडौं । नेपाली अटो प्रेमीहरुले सर्वाधिक रुचाएको इलेक्ट्रीक कम्प्याक्ट एसयूभी एमजी एस५ ‘पपुलर ईभी मोडल अवार्ड’बाट सम्मानित भएको छ । केन्द्रबिन्दु अनलाइन मिडिया प्रालिको आयोजनामा पहिलोपटक भएको ‘केन्द्रबिन्दु ईभी बज पोलिसी डिस्कोर्स २०८२’का अवसरमा नवीनता, सुरक्षामा सुधार र उत्कृष्ट ड्राइभिङ अनुभव प्रदान गर्ने एमजी एस५ लाई उक्त अवार्ड प्रदान गरिएको हो । लोकप्रिय एमजी जेडएस…