टाटा नेक्सन ईभी ‘बेस्ट कन्ट्रीब्युसन इलेक्ट्रिक भेहिकल अवार्ड’बाट सम्मानित

काठमाडौं । नेपालमा धेरै लोकप्रिय र रुचाइएको टाटा नेक्सन ईभी ‘बेस्ट कन्ट्रीब्युसन इलेक्ट्रिक भेहिकल अवार्ड’बाट सम्मानित भएको छ । केन्द्रबिन्दु अनलाइन मिडिया प्रालिको आयोजनामा पहिलोपटक भएको ‘केन्द्रबिन्दु ईभी बज पोलिसी डिस्कोर्स २०८२’का अवसरमा नेपालमा इलेक्ट्रिक गाडीको बजारलाई विस्तार गर्न र उपभोक्ताहरूमा यसको स्वीकार्यता बढाउन महत्त्वपूर्ण भूमिका खेलेको टाटा नेक्सन ईभीलाई उक्त अवार्ड प्रदान गरिएको हो…

Logo