काठमाडौं । नवनियुक्त उर्जा तथा भौतिक योजनामन्त्री कुलमान घिसिङले क्षतिग्रस्त संरचनाको पुनर्निर्माणका लागि विशेष कोष खडा गर्ने घोषणा गरेका छन् । घिसिङले कोषमा रकम जम्मा गर्नका लागि नेपाल बाहिर रहेका नेपालीलाई पनि अनुरोध गरेका छन् । मन्त्रालयको जिम्मेवारी सम्हाल्दै उनले कोषको बारेमा मन्त्रिपरिषद्ले औपचारिक निर्णय गर्ने बताए। उनले यो कोषमार्फत सरकारी भवन, सडक र पूर्वाधारको…