माछापुच्छ्रे बैंकले तीन अर्बको अग्राधिकार सेयर जारी गर्ने प्रस्तावसहित बोलायो साधारणसभा

काठमाडौं। माछापुच्छ्रे बैंकले अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने भएको छ । बैंकले अग्राधिकार सेयर जारी गर्ने विशेष प्रस्तावसहित २७औं वार्षिक साधारणसभा आह्वान गरेको छ बैंकको साधारणसभा आगामी असोज १० गतेका लागि तय भएको छ सभाले सञ्चालक समितिले निर्णय गरे बमोजिम चुक्ता पुँजीको ४ प्रतिशत नगद लाभांश र ४ प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव पेस…

Logo