एनआईसी एशिया बैंकका ग्राहकलाई धनगढीको स्वस्तिक अस्पतालमा १५ प्रतिशतसम्म छुट

काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकहरुलाई स्वास्थ्य उपचार गर्दा स्वस्तिक कार्डियो एण्ड मल्टिस्पेसियालिटी अस्पतालमा स्वास्थ्य उपचार गर्दा विशेष छुट उपलब्ध गराउने भएको छ । यस समझदारीसँगै बैंकका ग्राहकहरुले धनगढी, कैलालीमा रहेको उक्त अस्पतालमा स्वास्थ्य उपचार गरी डिजिटल भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेभएका छन् । बैंकका ग्राहकहरुले उक्त अस्पतालमा अस्पताल भर्ना हुदाँ लाग्ने…

Logo