यामाहा नेपालद्वारा गोरखामा नयाँ थ्रीएस शोरुमको उद्घाटन

काठमाडौं । यामाहा नेपालले गोरखा–०६ मा अवस्थित आफ्नो नयाँ थ्रीएस फ्यासिलिटी (सेल्स, सर्भिस/स्पेयर पार्ट्स) चन्दा सप्लायर्स शुभारम्भ गरेको छ । गोरखा नगरपालिकाका प्रमुख कृष्णबहादुर राना मगर, उपप्रमुख मसलीमाया थोकर र गोरखाका प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले नयाँ शोरुमको औपचारिक उद्घाटन गरेका हुन् । अत्याधुनिक पूर्वाधार र समर्पित टोलीसहित चन्दा सप्लायर्सले यामाहाको विश्वासिलो थ्रीएस अनुभव एउटै…

Logo