धनगढी । टाटा मोटर्सको नेपालका लागि एक मात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रा.लि.ले धनगढीस्थित बोराडाँडीमा आफ्नो नयाँ शोरूम उद्घाटन गरेको छ । कम्पनीले सुदूरपश्चिम प्रदेशलाई केन्द्रित गरी जी.ए.आर.एस ट्रेडिंग कन्सर्नलाई आफ्नो नयाँ आधाकारिक डिलर चयन गर्दै नयाँ शोरूम उद्घाटन खाेलेकाे हाे । मंगलबार सम्पन्न उक्त उद्घाटन समारोहमा सिप्रदी ट्रेडिङ प्रा.लि. का सिनियर डिलर म्यानेजर मेघ…