काठमाडाैं । लक्ष्मी अटोमोटिभ डिभिजनले आफ्ना ग्राहकलक्षित ‘लक्सपेरिएन्स’ आयोजना गर्ने भएकाे छ । ‘जोय, ड्राइभ, फुड’ नाराका साथ भदौ ७ र ८ गते (शनिबार र आइतबार) कार्यक्रम गर्न लागिएको हो । गैरीधारास्थित सिल्भर ओकमा दुवै दिन बिहान ११ बजेदेखि बेलुकी ६ बजेसम्म कार्यक्रम चल्नेछ । लक्ष्मी ग्रुपअन्तर्गत बिक्री हुने हुन्डाई, बीएमडब्ल्यू, केई र फर्थिङ गाडी…