काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड र मोरङ जिल्ला बिराटनगर वडा नं. १० स्थित न्युरो कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटल प्रालिबिच अस्पतालले प्रदान गर्ने विविध स्वास्थ्य सेवामा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्बन्धि सम्झौता सम्पन्न भएको छ । याे सम्झौता बमोजिम नेपाल बैंक लिमिटेडका कर्मचारी र ग्राहकहरुलाई अस्पतालले प्रदान गर्ने स्वास्थ्य सेवाहरुको बिल…