काठमाडौं । चिनियाँ कमर्शियल भेहिकल ब्रान्ड सनलङले सोमबार सम्पन्न पहिलो संस्करणको नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ मा ग्राहकको ध्यान आफूतिर तान्न सफल भएको छ । वेबर ग्रुप अन्तर्गतको ब्लू कर्पोरेशन प्रालिले नेपालका लागि नयाँ र उत्कृष्ट विकल्पको रूपमा १२ सिटे यू वान र १३ सिटे यू टु इलेक्ट्रिक माइक्रोभ्यानहरू सार्वजनिक गरेर प्रदर्शनीमा एक नयाँ उत्साह…