डिशहोम र पोखराको लेक साइड रिट्रिटबीच साझेदारी, भर्चुअल प्रिभिलेज कार्डमार्फत विशेष सुविधा दिने

काठमाडाैं । डिशहोमले आफ्नो भर्चुअल प्रिभिलेज कार्ड कार्यक्रम अन्तर्गत पोखरास्थित लेक साइड रिट्रिट (आइएमई हस्पिटालिटी द्वारा व्यवस्थापित)सँग साझेदारी घोषणा गरेको छ । जसअन्तर्गत डिशहोमका सक्रिय ग्राहकहरूले विशेष छुटको सुविधा पाउनेछन् । सो साझेदारीमार्फत ग्राहकहरूले आवासमा १५ प्रतिशत र फुड एण्ड बेभरेजमा १५ प्रतिशत छुट प्राप्त गर्नेछन् । यो छुट प्राप्त गर्न, ग्राहकहरूले माइ डिशहोम एपमा…

Logo