काठमाडौं । ग्लोबल इलेक्ट्रिक ईभी ब्रान्ड एक्सपेङले जुलाई २०२५ मा आफ्नो इतिहासकै सबैभन्दा बढी मासिक डेलिभरी ३६ हजार ७१७ युनिट पूरा गरेको घोषणा गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा २२९ प्रतिशतको बृद्धि हो । यसले एक्सपेङलाई अन्तर्राष्ट्रिय बजारमा थप उचाइमा पु¥याएको छ, जसले नेपाली उपभोक्तालाई पनि अझ विश्वास दिलाएको छ कि टेस्टेट, ट्रस्टेड र हाई…