काठमाडौं । मनसुनको जोखिमलाई मध्यनजर गर्दै एनएमबि बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल प्रहरीलाई १६ फिटको सेल्फ बेलिङ राफ्ट, लाइफ ज्याकेटहरु र अन्य आपतकालीन उद्दार सामग्रीहरू हस्तान्तरण गरेको छ। साउन महिनाको मंगलवार, काठमाडौंको रानीपोखरीस्थित काठमाडौं उपत्यका प्रहरी कार्यालयमा आयोजित कार्यक्रममा एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द घिमिरेले प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङलाई यी सामग्रीहरू औपचारिक…