काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ समान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुन सोमबार तोलामा एक सय रुपैयाँ बढेर तालाको एक लाख ९६ हजार छ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुनको भाउ तोलाको एक लाख ९६ हजार पाँच सय रुपैयाँ थियो । यस्तै, आज चाँदीको मूल्य पनि सामान्य बढेको…