काठमाडाैं । चिनियाँ विद्युतीय सवारी उत्पादक बीवाईडीले नयाँ उत्पादन माइलस्टोन हासिल गरेको छ । कम्पनीले हालसम्म कुल १३ मिलियन (एक करोड ३० लाख) न्यु इनर्जी भेइकल उत्पादन गरिसकेको छ। यस माइलस्टोनलाई लक्षित गर्ने १३ मिलियन युनिट बीवाईडीको प्रिमियम सब-ब्रान्ड याङवाङको यु७ सेडान रहेको छ, जुन कम्पनीको चीनस्थित प्लान्टबाट उत्पादन भएको हो। बीवाईडीले आफ्नो पहिलो प्रमुख…