बजेट पर्याप्त नहुँदा सडक निर्माणको काम राम्रो गर्न सकिएन -मन्त्री दाहाल

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सडक निर्माणको काम प्रर्याप्त बजेट राखेर काम गर्न नसकेको बताएका छन् । शुक्रबार पूर्वाधार विकास समितिमा भएको काठमाडौं चक्रपथ, कलंकी–महाराजगञ्ज खण्डको डिपीआर सम्बन्धी छलफलमा उनले हरेक आर्थिक वर्षमा पाँच छ सय मिटर वा एक किमी मात्र सडक बनाउनुपर्ने बाध्यात्मक स्थिति रहेको भन्दै योजनामा प्रर्याप्त बजेट राख्न नसकेको…

Logo