काठमाडौं । उर्जा जलस्रोत तथा सिंचाइमन्त्री दिपक खड्काले ऊर्जा अब केवल उज्यालो दिने माध्यम मात्र नभइ मुलुकको समृद्धिसँग गाँसिएको विषय भएको उल्लेख गरेका छन् । बिहीबार काठमाडौंमा आयोजित उर्जा जलस्रोेत तथा सिँचाइ मन्त्रालय विद्युत विकास विभागको ३२ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले निमार्णकार्यलाई त्रिबता दिनको लागि काम गरिरहेको बताए । उनले उर्जा क्षेत्र विकासका…