श्रावण सुरु हुँदै गर्दा बजारमा हरियो, पहेंलो चुरा र पोते किन्नेहरूको भिड [तस्बिरहरू]

श्रावण महिनाको सुरुआत हुँदै गर्दा काठमाडौं उपत्यकाका बजारहरूमा हरियो र पहेंलो चुरा, पोते, माला किन्ने महिलाहरूको उल्लेख्य भिड देखिन थालेको छ। श्रावण महिनामा विशेषगरी हिन्दू नारीहरू व्रत बस्ने, पूजापाठ गर्ने र हरियो–पहेँलो पहिरन तथा गहना लगाउने परम्परा अनुसार यो भिड लाग्ने गर्दछ। श्रावण सुरु हुन एक दिन बाँकी रहँदा ठमेल, असन, इन्द्रचोक, माइतीघर, र न्युरोडजस्ता…

Logo