काठमाडौं । नेपाल राष्ट्र बैंक आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको तयारीमा जुटेको छ । हाल मौद्रिक नीतिको तयारीका लागि राष्ट्र बैंक विभिन्न निकायसँग छलफलमा छ । गभर्नर डा. विश्वनाथ पौडेलको यो पहिलो मौद्रिक नीति हो। उनी अर्थतन्त्रलाई मिहिन ढंगले बुझेका व्यक्तिका रूपमा परिचित छन्। त्यसैले पनि उनले ल्याउने मौद्रिक नीति कस्तो हुन्छ भन्नेबारे…