अधिकतम मूल्य सूचिसहितको स्टिकर टाँस्नेबारे भन्सार विभागका महानिर्देशकसँग नाडाकाे छलफल

काठमाडौं । नाडाको प्रतिनिधि मण्डलले भन्सार विभागका महानिर्देशक श्यामप्रसाद भण्डारीसँग अटोमोवाइल वस्तुहरुमा अधिकतम मूल्य सूचि सहितको स्टिकर टाँस्ने सम्बन्धमा विस्तृत छलफल गरेको छ । छलफलको क्रममा नाडा प्रतिनिधिहरुले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ल्याएको सो व्यवस्था कार्यान्वयनमा ल्याउन विगतको समय देखि नाडाले विभागलाई अनुरोध गर्दै आएको सन्दर्भमा चारपाँग्रे तथा दुई पाँग्रे सवारी साधनहरुको लागि…

Logo