काठमाडाैं । नेपालको इन्टरनेट तथा डिश टिभी सेवामा सक्रिय डिश होमले नयाँ वर्ष २०८३ को अवसर पारेर आफ्ना ग्राहकलाई लक्षित गर्दै विभिन्न वार्षिक अफर सार्वजनिक गरेको छ । कम्पनीले इन्टरनेट सेवा र डिश होम टिभी दुवैमा बोनस–आधारित योजना ल्याएको जनाएको हाे । कम्पनीका अनुसार पछिल्लो समय बढ्दो सञ्चालन खर्च, सामग्री लागत तथा पूर्वाधार विस्तारका कारण…