इनड्राइभद्वारा उत्कृष्ट चालकहरूलाई कारदेखि स्मार्टफोनसम्म पुरस्कार वितरण

काठमाडौं । नेपालको लोकप्रिय राइड सेयरिङ प्लेटफर्म ‘इनड्राइभ’ ले आफ्ना उत्कृष्ट चालकहरूलाई पुरस्कार वितरण गरेको छ । शुक्रबार काठमाडौंमा भएको प्लाटिनम ड्राइभर गिभअवे कार्यक्रमअन्तर्गत कम्पनीले आफ्ना प्लाटिनम श्रेणीका चालकहरूलाई कार, स्कुटरदेखि महँगा स्मार्टफोनसम्मका उपहारहरू प्रदान गरेको हो । यस वर्षको गिभअवेमा सबैभन्दा ठूलो पुरस्कार टाटा एक्सप्रेस–टी इलेक्ट्रिक कार पेशल बुढाथोकीले जित्न सफल भएका छन् ।…

Logo