स्रोत नखुलेको रकम सहित दुई जना पक्राउ

काठमाडौँ । काठमाडौँ महानगरपालिका–१४ कलंकीबाट स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ परेका छन् । प्रहरीका अनुसार पक्राउ पर्नेमा कीर्तिपुर बस्ने बारा घर भएका २१ वर्षीय सचिन्द्र पण्डित र रौतहट घर भएका २८ वर्षीय राजीव ठाकुर रहेका छन् । उनीहरूबाट ५ लाख ७१ हजार ५ सय ९० रुपैयाँ नगद बरामद गरिएको प्रहरीले जनाएको छ । प्रहरी…

Logo