म्याग्दी। म्याग्दीको रणनीतिक महत्वको दरवाङ–मुना–ढोरपाटन सडक योजना निर्माण कार्य सुस्त भएको छ । मालिका गाउँपालिकाको दरवाङदेखि धौलागिरिको मुना जोड्ने सडकलाई कालोपत्र र ढलानमार्फत स्तरोन्नति गर्ने योजना गण्डकी प्रदेश र सङ्घीय सरकारको साझेदारीमा अघि बढाइएको भए पनि हालसम्म अपेक्षित प्रगति हुन नसकेको स्थानीयवासीले बताएका छन् । स्थानीय अगुवा बुद्धिमान शेरपुञ्जाका अनुसार करिब रु २३ करोड बजेट…