रोपाइँ सुरु भयो, तर छैन मल र पानी

काठमाडौं । समयमा वर्षा नहुँदा लुम्बिनी प्रदेशमा रोपाइँ ढिलो हुन पुगेको छ । सिंचित क्षेत्रमा रोपाइँ भए पनि आकाशे वर्षाको भरमा रहेका किसानहरुले अझै पनि खेत रोप्न सकेका छैनन् । लुम्बिनी प्रदेशको १२ वटा जिल्लाहरु मध्ये पूर्वी नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ्ग, बाँके, बर्दिया जस्ता तराईका जिल्लाहरु धान खेती राम्रो हुने जिल्लाको रुपमा मानिन्छन् । असार…

Logo