काठमाडौं । टोटल इनर्जिज लुब्रिकेन्ट्सको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी ल्युब आयल प्रालिले बुटवल र भैरहवामा ‘फ्रि सर्भिस क्याम्प’ आयोजना गर्ने भएको छ । कम्पनीले काठमाडौं उपत्यकाबाहिर सर्भिस क्याम्प आयोजना गरेको यो पहिलोपटक हो । चार पाङ्ग्रे सवारीका लागि यहि असार १३ गतेसम्म बुटवलस्थित एड्भान्स अटो केयर र दुई पाङ्ग्रेका लागि असार १९ र २०…