कञ्चनपुर । यहाँका नौ वटै स्थानीय तहले आगामी आव २०८२÷८३ को बजेट सार्वजनिक गरेका छन् । स्थानीय तहहरुले सार्वजनिक गरेको बजेटमा शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, रोजगारी, खेलकुद, विपद् व्यवस्थापन लगायतका कार्यक्रमलाई प्राथमिकतमा राखेका छन । शुक्लाफाँटा नगरपालिकाको ९२ करोड ७८ लाख बजेट शुक्लाफाँटा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि रु ९२ करोड ७८ लाख…