काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्यमा उच्च गिरावट भएको छ । नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार आज सुनको मूल्य प्रतितोला तीन हजार रुपैयाँले घटेको हो। यस दिन छापावाल सुन प्रतितोला एक लाख ९० हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ९३ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो…