एनपीनोग–११ कार्यशाला तथा सम्मेलन काठमाडौंमा हुने

काठमाडाैं । नेपाल नेटवर्क अपरेटर ग्रुप (एनपिनोग) ले इन्टरनेट एक्सचेन्ज नेपालसँग सहकार्य गर्दै एनपिनोग–११ कार्यशाला तथा सम्मेलन आयोजना गर्ने भएको छ। कार्यक्रम असार १–६ गतेसम्म काठमाडौँको हायात सेन्ट्रिक होटलमा आयोजना गरिने भएको हाे । यसअघि पोखरामा एनपीनोग–१० भएको भएको थियो। कार्यक्रममा नेटवर्क इन्जिनियर, सिस्टम इन्जिनियर, सूचना प्रविधि विज्ञ, कन्सल्टेन्ट, सरकारी तथा गैरसरकारी प्राविधिकहरू र सूचना…

Logo