मोडिफाइड मोटरसाइकलबाट ध्वनी प्रदूषण गर्ने ७६ चालक नियन्त्रणमा, ट्राफिक प्रहरीको कडाइ

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले स्वरूप परिवर्तन (मोडिफाई) गरिएका तथा अत्यधिक आवाज निकाल्ने मोटरसाइकल सञ्चालन गर्ने चालकहरूमाथि कारवाहीलाई तीव्र बनाएको छ। यस्ता सवारीसाधनले शहरी क्षेत्रमा ध्वनी प्रदूषण र सार्वजनिक असहजता बढाएको भन्दै ट्राफिक प्रहरीले विशेष निगरानीसहित तीन दिनको अभियान सञ्चालन गरेको हो। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार, जेठ २० देखि २२ गतेसम्मको…

Logo