बजाजको नयाँ वर्ष अफर ‘खुसीको मिटर’का भाग्यशाली विजेता घोषणा

काठमाडाैं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले नेपाली नयाँ वर्ष २०८२ को उपलक्ष्यमा आयोजना गरेको ‘खुसीको मिटर’का भाग्यशाली विजेता घोषणा गरेको छ। हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले आयोजना गरेको यो क्याम्पेनमा देशभरबाट सहभागीहरूमध्येबाट लक्की ड्रमार्फत यस एन्ड ब्रदर्स अटो प्रालि विराटनगरका मोसिम आलमले एक लाख नगद पुरस्कार जितेका हुन्।…

Logo