टाईम म्यागेजिनको उत्कृष्ट गन्तव्यको सूचीमा परेका पनौतीको होमस्टे

काठमाडौं । विश्वप्रसिद्ध टाइम म्यागेजिनले नेपालको सामुदायिक होमस्टेलाई सन् २०२५ का लागि उत्कृष्ट गन्तव्यको सूचीमा समावेश गरेको छ । काभ्रेपलाञ्चोकको पनौतीमा पछिल्लो समय होमस्टेको सेवा दिने संस्कृतिको राम्रो विकास भएको छ । पनौती बजारलाई हालसालै युनेस्कोको अनुमानित स्थलको रुपमा पनि नामाङ्कन गरिएको छ । टाइम म्यागेजिनका राहेल लीसले पनौतीको अद्भुत होमस्टे कल्चरको प्रशंसा गर्दै “एक…

Logo