काठमाडाैं । बैंक तथा वित्तीय संस्थाको चालुु आर्थिक वर्ष २०८१/८२ चैत्रसम्ममा कुल ५९ खर्ब ६४ अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन भएको छ । सो महिनासम्ममा नोपल राष्ट्र बैंकका अनुसार विभिन्न खातामार्फत् उक्त बराबरको रकम संकलन भएका हो । यसमध्ये बचत खातामा २१ खर्ब ६८ अर्ब ९३ करोड रुपैयाँ संकलन भएको छ । उक्त खातामा बैंकहरूले…